TRENDING
होमपेज
एसपीपीमा नेपाल सहभागी नहुने


काठमाडौं । अमेरिकाको स्टेट पार्टनरशिप प्रोग्राममा (एसपीपी) मा नेपाल सहभागी नहुने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सोमबार (हिजो)बसेको मन्त्रिपरिषद्को बैठकले सोे निर्णय गरेको हो । साथै एसपीपी मा नेपाली सेना संलग्न हुन पाउने छैन । नेपाल सरकारले अमेरिकी सरकारलाई एसपीपीमा सहभागी नहुने भनी पत्र पठाउँदै छ ।
एसपीपीका लागि पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकालाई पत्र पठाएका थिए । सो समय महाभूकम्पका कारण सेनाले अमेरिकासँग सहयोग मागेको थियो । मन्त्रिपरिषद्को निर्णय आज सार्वजनीक हुदैछ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७