TRENDING
होमपेज
इन्धनको मूल्य बढे सँगै हवाई भाडादर पनि बढ्यो


काठमाडौँ। आईतबार हिजो रातिबाट इन्धनको मूल्यमा भारी बृद्धि भएपछि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।वायुसेवा सञ्चालक संघले बुधबारबाट लागू हुनेगरी हवाई भाडा बढाएको जानकारी दिएको छ ।
पछिल्लो बृद्धिअनुसार काठमाडौँ पोखराको भाडा पाँच सयले बढेको छ भने जनकपुरको भाडा झन्डै ६ हजार पुगेको छ। धनगढीको नयाँ भाडादर १६ हजार ८ सय ५ पुगेको छ। धनगढी रुटमा ८ सय ४० रुपैयाँ भाडा बढेको हो।
त्यस्तै काठमाडौँ सिमराको भाडा ४ हजार १९५ पुगेको छ भने भरतपुरको भाडा ४ हजार ९३५ रुपैयाँ पुगेको छ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७