TRENDING
होमपेज
मकवानपुरमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रुम्बा पक्राउ


मकवानपुर। मकवानपुरमा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरेको छ । मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा
मनहरी गाउँपालिका–६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बा रहेका छन् ।
रुम्बाले ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रुम्बामाथि थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७