TRENDING
होमपेज
नेपालटारमा मिनीट्रक दुर्घटना


काठमाडौं। काठमाडौं स्थित नेपालटारमा मिनीट्रक दुर्घटना भएको छ । प्रहरी वृत्त बालाजुका अनुसार बा.४ ख ८०५७ नम्बरको मिनिट्रक पुलबाट खोलामा खसेको छ ।
दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७