TRENDING
होमपेज
गायन क्षेत्रमा फर्किईन समीक्षा


काठमाडौं /गायन र सामाजिक सञ्जालबाट टाडा भएकी गायिका समीक्षा अधिकारी पुनः गायन क्षेत्रमा फर्किएकी छन् । गायनमा फर्किएसँगै उनले सक्रियता समेत बढाउन थालेकी छन् । ८ दिनअघि उनको स्वरमा सार्वजनिक ‘चिना र जोखाना’बोलको गीत यतिबेला युट्युब ट्रेन्डिङमा छ । उनको ‘झरी बनी आउन’ बोलको गीत सार्वजनिक हुने क्रममा छ ।
त्यस्तै उनले अर्को ‘बोलाउँदा बोलिसिन्न’ बोलको गीत पनि रेकर्ड गराइसकेकी छन् । उक्त गीत केही दिनमै भावना म्युजिक सोलुशनमार्फत सार्वजनिक हुने उनले सामाजिक सञ्जालमा उल्लेख गरेकी छन् । सानै उमेरमा थुप्रै लोकप्रिय गीत गाउन सफल समीक्षाले चलचित्र ‘नाइँ नभन्नु ल–५’को ‘फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’गीत गाएर गायनमा प्रवेश गरेकी थिइन् । उनका थुप्रै गीत करोड क्लबमा छन् ।
समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७