TRENDING
होमपेज
पहिरोका कारण हेटौँडा–कुलेखानी खडकखण्ड अवरुद्ध


मकवानपुर । हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौं खडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–२,स्थित सल्लेमा आईतबार (आज) बिहान करिब ५ बजे लेदो मोटो झर्दा सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण सवारी आवागमन प्रभावित भएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ ।
यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको गोलान्जोर गाउँपालिका–५, अकरे भीरमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको छ । राति करिब सवा ९ बजेदेखि अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा खोटाङ–उदयपुर जाने–आउने सवारीसाधन प्रभावित भएका छन् ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७