TRENDING
होमपेज
प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणबारे संसदीय समितिमा जवाफ दिने


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न अमेरिका भ्रमणबारेसंसदीय समितिमा जवाफ दिने भएका छन् । सिंहदरबारस्थित संसदीय सचिवालयमा बिहान १० बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे जवाफ दिँदैछन् ।
समितिको शुक्रबार बसेको बैठकले यी दुई बिषयमा जानकारी गराउन प्रधानमन्त्री देउवालाई आमन्त्रण गर्ने निर्णय गरेको थियो ।
राजनीतिबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
जेष्ठ १, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७