TRENDING
होमपेज
धुनीबेशी ६ का वडाध्यक्ष रमेश आचार्य सहित सदस्यहरुद्धारा पदभार ग्रहण


धादिंग । धादिंग जिल्लाको धुनीबेशी नगरपालिका वडा नं. ६ का अडाध्यक्ष रमेश प्रसाद आर्चाय सहित वडा सदस्यहरुले पद तथा गोपनियताको सपथका साथ पदभार ग्रहण गर्नुभएको छ । नगर प्रमुख बालकृष्ण आचार्यका सामु सपथ ग्रहण पश्चात् आफ्नो वडामा पुगेर उहाँहरुले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण समारोहमा बोल्दै धुनिबेशी ६ का नवनिर्वाचित वडाध्यक्ष आचार्यले आफुलाई विजयी गराएकोमा सम्पूर्ण वडाबासीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । साथै आफु जनताको हितका लागी सदैव लागीरहने उहाँले बताउनुभयो ।
पदभार ग्रहणकै क्रममा वडाध्यक्ष आचार्य सहित वडा सदस्यहरुले धुनीबेशी ६ मा रहेको सरस्वती आधारभूत विद्यालय र कालिदेवी आधारभूत विद्यालयमा यसै शैक्षिक सत्रदेखी अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गरिने निर्णय गर्दै वडाको विकासका लागि गरिने कामको थालनी समेत गर्नुभएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७