TRENDING
होमपेज
नेपाल भाषाका ६ स्रष्टालाई पुरस्कारको घोषणा


काठमाडौं । नेपाल भाषा परिषद्ले नेपाल भाषा र साहित्यको श्रीवृद्धिमा विगत साढे चार दशकदेखि योगदान गर्दै आउनुभएका छ जना स्रष्टालाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ ।
कवि केशरी चित्तधर हृदयको ११६ औँ जन्म जयन्तीको उपलक्ष्यमा परिषद्को कार्यसमिति बैठकले भाषा थुवाको उपाधि कवि नवीन चित्रकारलाई दिने निर्णय गरेको हो । त्यसैगरी, चित्तधर सिरपाः कवि डा. आनन्द जोशी, मोतिलक्ष्मी सिरपाः कथाकार सरस्वती तुलाधरलाई, केशवलाल सिरपाः कथाकार तथा उपन्यासकार केदार सितुलाई, ठाकुरलाल सिरपाः नियात्राकार विमल प्रभा बज्राचार्यलाई र पूर्णहीरा सिरपाः समालोचक कुन्दन प्रसाद श्रेष्ठलाई प्रदान गरिने छ ।
परिषद्ले जेठ १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी सम्मान र पुरस्कार प्रदान गर्दैछ ।
सिप / सिर्जना / साहित्यबाट थप समाचार
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
बैशाख २४, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
अन्नपूर्णले पोतेको खुसीका रङ
फाल्गुन १५, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७