TRENDING

धादिङमा यस्तो छ ४३ वडाको नतिजा ( विजयी उम्मेद्वारहरुको नाम सहित)

धादिङ । धादिङ जिल्लामा हालसम्म ४३ वडाको नतिजा घोषणा भएको छ । जसमध्ये नेपाली कांग्रेस १५ , माओवादी केन्द्र १२, नेकपा एमाले ५, नेकपा एकीकृत समाजवादी ४ र राप्रपा ४, स्वतन्त्र २ र जसपा १ ठाउँमा विजयी भएका छन् ।

यस्तो छ ४३ वडाको नतिजा ( विजयी उम्मेद्वारहरुको नामसहित)

कांग्रेस १५

नेत्रावती डबजोङ १ ठाकुर गुरुङ
नेत्रावती डबजोङ २ मिनबहादुर तामाङ विजयी
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ विजयी
रुविभ्याली १ पम्बर तामाङ
बेनिघाट रोराङ १ जीवन सिं तामाङ
ज्वालामुखी २ मा राजु लोप्पा विजयी
ज्वालामुखी ३ उमेश श्रेष्ठ विजयी
धुनीबेसी ३ मा प्रकाश हमाल विजयी
गजुरी २ मा द्रोण कडेल बिजयी
गजुरी ३ मा ऋिषिलाल श्रेष्ठ
गजुरी ४ मा सुरेन्द्र चेपाङ विजयी
गल्छी ४ मा राजु अधिकारी
त्रिपुरासुन्दरी १ मा भिम प्रसाद भट्ट
सिद्धलेक २ मा सागर गुरुङ
खनियाबास ४ मा लिलामान तामाङ

माओवादी केन्द्र १२

नीलकण्ठ १ गणेशबहादुर गुरुङ विजयी
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ विजयी
धुनीबेसी १ मानबहादुर तामाङ विजयी
गंगाजमुना १ बहादुर सिङ लामा विजयी
बेनिघाट रोराङ २ हेमराज भुजेल विजयी
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर विजयी
बेनिघाट रोराङ ५ मा रोशन बहादुर सिलवाल विजयी
गल्छी ३ राजन भुजेल विजयी
गल्छी ५ मा सरोज तामाङ विजयी
गजुरी १ मा तारा भण्डारी विजयी
सिद्धलेक १ मा पेमा लामा विजयी
धुनिबेसी ६ मा रमेश आचार्य विजयी

एमाले ५

ज्वालामुखी १ कृष्ण गिरी विजयी
गल्छी १ यदुकुमार खतिवडा विजयी
गल्छी २ षडानन्द खनाल विजयी
थाक्रे १ श्याम सुन्दर थापा विजयी
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी विजयी

एकीकृत समाजवादी ४

रुविभ्याली २ रुप घले विजयी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ विजयी
धुनीबेसी ४ हरि सुवेदी
गंगाजमुना ७ मा रविन अधिकारी विजयी

राप्रपा ४

खनियाबास १ सोनाम बहादुर तामाङ विजयी
खनियाबास २ अरुण कुमार पाख्रिन विजयी
खनियाबास ३ कमनसिं तामाङ विजयी
रुविभ्याली ४ प्रशान्त तामाङ विजयी

स्वतन्त्र २

नीलकण्ठ ३ मा राजकुमार श्रेष्ठ विजयी (गुलाफ)
ज्वालामूखी ४ मा कृष्ण गुरुङ विजयी (खरायो)

जसपा १

रुबीभ्याली ३ फेदोर्जे तामाङ विजयी