TRENDING
होमपेज
पूर्वप्रधानमन्त्री खनालद्वारा नयाँ वर्षको शुभकामना


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँले जारी गर्नुभएको सन्देशमा देश–विदेशमा रहनुभएका सबैनेपालीको क्रियाशीलताले मुलुकलाई समृद्ध बनाउने र सुखी हुने चाहना पूरा हुने जनाइएको छ । मुलुकमा संविधानको रक्षा गर्दै लोकतन्त्र बलियो बनाउन निर्वाचन महत्वपूर्ण हुने सन्देशमा उल्लेख गरिएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
वृद्ध भत्ताको उमेर ७० वर्ष पुर्याउने सरकारको तयारी
जेष्ठ ९, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७