TRENDING
होमपेज
चीन र सोलोमन टापुहरू विवादास्पद सुरक्षा सम्झौतामा सहमत


एएफपी । सोलोमन टापुहरूले बिहीबार बेइजिङसँग एक विस्तृत सुरक्षा सम्झौतामा हस्ताक्षर गरेको बताएको छ । यो सँगै पश्चिमी सहयोगीहरूलाई भने सम्झौताले दक्षिण प्रशान्तमा पहिलो चिनियाँ सैन्य पाइला राख्नको लागि मार्ग प्रशस्त गर्ने डर छ।
“सोलोमन टापुहरू र जनवादी गणतन्त्र चीनका अधिकारीहरूले आज दुई देशहरू बीचको द्विपक्षीय सुरक्षा सहयोग फ्रेमवर्कका तत्त्वहरू प्रारम्भ गरेको,” होनियारामा प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७