TRENDING
होमपेज
पचास किलोमिटरमा उमेश र निकी बने प्रथम


भोजपुर । पाचौँ भोजपुर ट्रेल रेसका विजेतलाई पुस्कारसहित सम्मानपत्र हस्तान्तरण गर्दै पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राई ।
पचास किलोमिटरमा भएको प्रतियोगितामा पुरुषतर्फ भोजपुर आमचोकका उमेश राई र महिलातर्फ निकी लिम्वु विजेता बनेका छन् । उमेशले निर्धारित दूरी ६ घण्टा ३० मिनेट ४७ सेकेन्डमा र निकीले ९ घण्टा १७ मिनेट १७ सेकेन्डमा पूरा गर्नु भएको छ । विश्व आल्ट्रा धावक मीरा राईको सम्मानमा भोजपुरको पौवादुङमा गाउँपालिकामा प्रतियोगिता सञ्चालन भएको हो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७