TRENDING
होमपेज
नेपालले युएई विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै


काठमाडौँ । चार देश सम्मिलित टि-२० मा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ ।
अल अमरेत क्रिकेट मैदानमा हुन लागेको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् । शुक्रवार भएको खेलमा पनि ओमानविरुद्ध नेपालले पहिला बलिङ गरेको थियो । जुन खेल ६ विकेटले नेपालले जितेको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७