TRENDING
होमपेज
प्रधानमन्त्री देउवा, ओली र दाहालबीच भेटवार्ता


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको भेटवार्ता सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भर्खरै उहाँहरू बीचको भेटवार्ता सुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो । भेटमा उहाँहरू बीच अमेरिकी सहयोग (एमसीसी), स्थानीय निर्वाचन, संसद् सञ्चालन लगायतका समसामयिक विषयमा छलफल हुने प्रेस संयोजक परियारले बताउनुभयो ।
बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पनि सहभागी हुनुहुन्छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७