TRENDING
होमपेज
गठबन्धन तत्काल टुट्ने अवस्था छैन:अध्यक्ष नेपाल


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता सञ्चालन गरिरहेका दलहरूबिचको गठबन्धन तत्काल टुट्ने अवस्था नरहेको बताउनुभएको छ ।
नेकपा एस निकट विद्यार्थी सङ्गठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सत्तारुढ दलहरूबिच सत्ता सञ्चालनका विषयमा कुनै मतभेद नरहेको बताउनुभएको हो । अध्यक्ष नेपालले सत्ता गठबन्धन दलका नेताहरू बिच निरन्तर भेटघाट र छलफलहरू भइरहेको र सहकार्यलाई निरन्तरता दिन नेताहरू प्रतिबद्ध रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले देशको राजनीतिलाई सही दिशा दिन वर्तमान गठबन्धन निर्माण भएको हुनाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनु आवश्यक रहेको बताउनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७