TRENDING
होमपेज
ज्येष्ठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्च स्तरीय राजनैतिक संयन्त्रको आज बसेको बैठकले आगामी ज्येष्ठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले निर्वाचनका लागि कानून संशोधन गर्नुपर्ने भए त्यस प्रक्रिया समेत अगाडि बढाउन सुझाव दिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
सत्ता साझेदार राजनैतिक दलका नेताहरू सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि सहभागी हुनुभएको थियो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७