TRENDING
होमपेज
प्रहरीद्वारा गाँजा र अफिम खेती नष्ट


मकवानपुर । मकवानपुर प्रहरीले २९ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ४ कट्ठामा लगाइएको अफिम खेती नष्ट गरेको छ ।
जिल्लाको बकैया गाउँपालिका–६, गढवान र भोगटे क्षेत्रमा लगाइएको गाँजा र अफिम खेती नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय फापर बारीबाट खटिएको प्रहरी टोलीले गाँजा र अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभयो ।
मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका क्षेत्रमा गाँजा, अफिम खेती हुने गरेकोमा पछिल्लो समय पूर्वी मकवानपुरमा पनि यस्को खेती सुरु भएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७