TRENDING
होमपेज
राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नेपाली आर्मीलाई


बीरगंज । वीरगन्जमा आज सम्पन्न चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि नेपाली आर्मीले जितेको छ ।
आज भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई शून्यका विरुद्ध १ गोलले पराजित गर्दै नेपाल आर्मीले उपाधि जितेको हो । आर्मीका लागि खेलको ५२ औँ मिनेटमा जर्सी नम्बर ३० की सरस्वती तामाङ्गले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
फाइनल खेलको उत्कृष्ट खेलाडी आर्मीकी सिता माया बल घोषित भएकी थिइन् भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीकी अन्जना चन्द ठकुरी घोषित भएकी छन् ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७