TRENDING
होमपेज
मकर नुहाउन गएका युवकको खोलाले बगाएर मृत्यु


पाँचथर । पाँचथरको तुम्वेवा गाउँपालिकामा मकर नुहाउन गएका एक युवकलाई तमोर नदीले बगाएर मृत्यु भएको छ ।
तुम्वेवा गाउँपालिका – १ रातमाटेका २९ वर्षीय इन्द्र बहादुर बुढाथोकीलाई तमोर नदीको लिक्टिङ भन्ने ठाउँमा नुहाउँदै गर्दा खोलाले बगाएको हो ।
खोलाले बगाएर बेपत्ता भएका बुढाथोकीलाई इलाका प्रहरी चौकी मौवा र नावा खोलाको प्रहरी टोली तथा स्थानीयको सक्रियतामा ४ किलोमिटर दक्षिण तुम्वेवा – २ हाकपारा किनारमा मृत अवस्थामा फेला परेको पाँचथर प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७