TRENDING
होमपेज
४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण


काठमाडौँ । आज देशभर ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । आज १० हजार ४ सय १२ नमूनाको पिसिआर परिक्षण गर्दा ३ हजार ७ सय ३ र ४ हजार १ सय ४४ नमूना एन्टीजेन परीक्षणबाट ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ३ सय ५० संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ । हाल देशभर २१ हजार ५ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज देशभर ४ लाख ३५ हजार एक सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
मुख्य समाचारबाट थप समाचार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७