TRENDING
होमपेज
आज देशभर १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण


काठमाडौँ । आज देशभर १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । आज ८ हजार ९ स ६५ नमूनाको पिसिआर परिक्षण गर्दा १ हजार ३ सय ५७ जना र २ हजार ४ सय ६४ नमूना एन्टीजेन परीक्षणबाट ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज संक्रमित २ सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित २ जनाको मृत्यु भएको छ ।
यस्तै आज देशभर २ लाख १० हजार ५ सय ९४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७