TRENDING
होमपेज
आज ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ । आज देशभर ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
१३ हजार २ सय ६४ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमित २ सय ९७ जना निको भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
आज देशभर २ लाख ४३ हजार ४ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
मुख्य समाचारबाट थप समाचार
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७