TRENDING
होमपेज
सङ्क्रमणमा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भावित कोरोना भाइरसको तेस्रो लहरको सङ्क्रमणमा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको कोभिड निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले पर्याप्त मात्रामा बुस्टर डोज र अक्सिजनको व्यवस्था गर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभयो ।
प्रधानमन्त्री देउवाले विदेशबाट आउनेहरूका लागि होल्डिङ सेन्टरमा राख्नुपर्ने बताउनुभयो ।
मुख्य समाचारबाट थप समाचार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७