TRENDING
होमपेज
नेपालमा विगत ६ महिनामा खोप खरिद शिर्षकमा ६ अर्ब ३४ करोड रुपैयाँ खर्च


काठमाडौं । चालु आर्थिक वर्षभित्र नेपालमा कोभिड-१९ विरुद्धको खोप खरिद शिर्षकमा ६ अर्ब ३४ करोड रुपैयाँ खर्च भएको देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई गत साउनमा चीनबाट खोप खरीद गर्ने प्रयोजनका लागि ५ अर्ब २४ करोड रुपैयाँ रकमान्तर निकासा स्वीकृति गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
साथै सोही महिनामा खोप खरिद र ढुवानी प्रयोजनका लागि भन्दै थप १ अर्ब १० करोड ५० लाख रुपैयाँ समेत रकमान्तर निकासा लिइएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख गरिएको देखिन्छ ।
मन्त्रालयलाई विनियोजना भएको भैपरि आउने बजेट शीर्षकबाट साधारण प्रशासनमा रकमान्तर गरि खोप खरिदमा यो बजेट खर्च गरिएको जनाइएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७