TRENDING
होमपेज
साउथ एसियन महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने


काठमाडौं । साउथ एसियन महिला भलिबल च्याम्पियनसिप अर्को वर्ष नेपालमा आयोजना हुने भएको छ । हिजो बंगलादेशको राजधानी ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए)को जेनरल एसेम्ब्लीले यस्तो निर्णय गरेको हो ।
एसियन सेन्ट्रल जोन पुरुष र महिला भलिबल च्यालेन्ज कप हाल ढाकामा संचालन भइरहेको छ । सीएभीएको आयोजनामा साउथ एसियन भलिबल आयोजना हुने भएको हो । जसमा महिलाको प्रतियोगिता नेपालमा हुनेछ भने पुरुषतर्फको साउथ एसियन भलिबल च्याम्पियनसिप श्रीलंकामा आयोजना हुनेछ ।
यस्तै साउथ एसियन राष्ट्रहरु बिचको भलिबल खेल बंगलादेशमा हुने भएको छ । भने एसियन सेन्ट्रल जोन महिला र पुरुष र भलिबल प्रतियोगिता अर्को वर्ष माल्दिभ्समा हुने बताइएको छ ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७