TRENDING
होमपेज
प्रचण्डद्वारा श्रीकृष्ण सिम्खडाको कविता संग्रह विमोचन


काठमाडौं । कलाकार, साहित्यकार एवम् सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडाको कविता संग्रह विमोचन गरिएको छ । आइतबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सिम्खडाको कविता संग्रह ‘श्रीकृष्ण सिम्खडाका कविताहरू भाग–२’ विमोचन गरेका हुन् ।
प्रचण्डको जन्मदिनको अवसरमा उनको निवास खुमलटारमा किताव बिमोचन भएको सिम्खडाले बताए । कुनै तामझाम विनै पुस्तक विमोचन गरिएको बताउँदै सिम्खडाले भने, ‘मैले प्रचण्डलाई जन्मदिनको शुभकामना दिएँ, प्रचण्डले पुस्तक विमोचन भएको घोषणा गर्नुभयो । दुई मिनेटमै विमोचन कार्यक्रम सम्पन्न भइहाल्यो ।’ सिम्खडा सामाजिक परिवर्तनको मुद्दामा केन्द्रित हुनुका साथै साहित्य र कलामा निरन्तर सक्रिय छन् ।
सिप / सिर्जना / साहित्यबाट थप समाचार
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
बैशाख २४, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
अन्नपूर्णले पोतेको खुसीका रङ
फाल्गुन १५, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७