TRENDING
होमपेज
मुलुकको शासन सत्ता आफ्नो पार्टीको पोल्टामा ल्याउने गरी काम गरिरहेको प्रचण्डको भनाई


रुपन्देहि । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक स्थायित्व र बिकासमा आफूहरु केन्द्रित भएर लागेको बताएका छन् ।
रुपन्देहिको भैरहवामा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले मुलुकको शासन सत्ता फेरि आफ्नो पार्टीको पोल्टामा ल्याउने गरी काम गरिरहेको बताएका हुन् । उनले शासन सत्ता हातमा ल्याएर मुलुकको विकास, समृद्धि र स्थायित्वको नयाँ यात्रा आरम्भ गरिने बताए। विगतमा प्रतिगमन विरोधी आन्दोलन, सत्ता गठबन्धन र सरकार निर्माणमा आफूले योगदान गरेको सम्झँदै त्यसलाई सुदृढ गराउन लागि परेको उनको भनाई छ ।
बुटवलमा आजै आयोजित माओवादी नेता स्वर्गीय रामप्रसाद बञ्जाडेको श्रद्धाञ्जली सभामा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिमा बञ्जाडेको योगदानको चर्चा गरेका थिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७