

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्ने बताएका छन् ।
सुवर्ण शमशेर अध्ययन प्रतिष्ठान र गणेशमान सिंह तथा सहिद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रम प्रधानमन्त्री मा देउवाले यसअघि पार्टीभित्रै अन्तर्घात हुदा कांग्रेस कमजोर भएको भन्दै अव पार्टीलाई एकतावद्ध भएर अघि बढाउनुपर्ने बताएका हुन् ।
उनले अर्को पार्टीको चिन्ता नभई आफ्नो पार्टीको चिन्ता गर्न नेताहरुलाइ सुझाव दिएका छन् । प्रधानमन्त्री देउवाले पार्टीमा आफूले परिपक्व निर्णय गर्नुगर्दा निर्णयहरु केही ढिलो हुने गरेको भन्दै छिटो निर्णय गरेर पछुताउनुभन्दा ढिलो गर्नुनै उचित रहेको बताए ।
कार्यक्रममा रामचन्द्र घिमिरेद्धारा लिखित राजनेता सुवर्ण शमशेर बिषयक पुस्तक बिमोचन गरिएको थियो ।
सिप / सिर्जना / साहित्यबाट थप समाचार
गाईपालन व्यवसायबाट मनग्य आम्दानी
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
अन्नपूर्णले पोतेको खुसीका रङ
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७