

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु प्रमुख अतिथि भएर जाने कार्यक्रमका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।
प्रचण्डले आज नगरपालिकाको आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम छ। जसका लागि महोत्तरीको रामगोपालपुर नगरपालिकाले बुद्यबार सार्वजनिक बिदा दिइएको हो।
प्रचण्डले वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९ आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिका मेयर अशोक कुमार मण्डलद्वारा जारी गरेको सूचना पत्रमा उल्लेख छ। रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्र रामगोपालपुर –५ मा कार्यक्रम गरेर संयुक्त रूपमा यी सबै केन्द्रहरू उद्घाटन गरिने मेयर मण्डलले बताउनु भयो।
नगरपालिकाका मेयर मण्डल र प्रमुख प्रशासकिय अधिकृतको संयुक्त हस्ताक्षरमा मंगलबार सूचना निकालेर एक दिनका लागि सार्वजनिक बिदा दिइएकोले कार्यक्रममा उपस्थित भइदिन समेत आग्रह गरिएको छ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७