TRENDING
होमपेज
काँग्रेस केन्द्रीय कमिटीको बैठक बस्दै,यस्ता छन् छलफलका एजेण्डा


विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको १४ औं महाधिवेशनको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक आइतबार बस्दैछ ।
दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौड्यालले जानकारी दिए ।
मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारी गरेको कांग्रेस अहिले धमाधम अधिवेशनमा जुटेको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुन भनिएको छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७