TRENDING
होमपेज
मौद्रिक नीतिको समीक्षा मंसिर पहिलो साता


काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मंसिर पहिलो साता चालू आर्थिक वर्ष २०७८/७९ का लागि जारी गरिएको मौद्रिक नीतिको समीक्षा गर्ने भएको छ ।
राष्ट्र बैैंकले गत २९ साउनमा ल्याएको चालू आवको मौद्रिक नीतिको समीक्षा गर्न अहिले राष्ट्र बैंकले आवश्यक तयारीलाई तीव्र बनाएको छ ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार अहिले मौद्रिक नीतिको समीक्षाको तयारी भएको छ । मंसिर पहिलो साता गर्न सकिन्छ कि भनेर तयारी भइरहेको भए पनि अझै ठयाक्कै कुन दिन गर्ने भन्ने मिति भने तय भईनसकेको उनले बताए ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
बैशाख २४, २०८२
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
चैत्र १३, २०८१
साताभर ओरालो यात्रामा सेयर बजार
चैत्र ८, २०८१
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
चैत्र ५, २०८१
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७