TRENDING
होमपेज
अब ‘फुलन्दे स्पेसल’ कमेडी क्लब ल्याउँदै उमेश राई


काठमाडौं । मुन्द्रेको कमेडी क्लब बन्द भएको एकसाता नबित्दै विज्ञापन एजेन्सी कि एड्भर्टाइजिङले ‘फुलन्दे स्पेसल कमेडी क्लब’ निर्माणको घोषणा गरेको छ ।
अढाइ वर्षदेखि प्रसारण हुँदै आएको जितु नेपाल संचालित सो सोमबारदेखि बन्द भएको हो ।
जितुले पत्रकार सम्मेलन आयोजना गर्दै सो बन्द हुनुमा फुलन्देको आमा अर्थात उमेश राईलाई दोषारोपण गरेका थिए ।
साथै, उनले कि एडभर्टाइजिङले पनि आफूलाई धोका दिएको बताएका थिए । अब भने उमेश राई र की एजेन्सी मिलेर नयाँ सो संचालन गर्ने भएका छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७