TRENDING
होमपेज
१० जिल्लामा कांग्रेसको वडा अधिवेशन आज


काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १० जिल्लाको वडा अधिवेशन आज हुँदैछ ।
जसअन्तर्गत डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, धनुषा, महोत्तरी, बारा र पर्सा जिल्ला रहेका छन् ।
केन्द्रीय निर्वाचन समितिले संसोधनसहित जारी गरेको नयाँ कार्यतालिका अनुसार आज १२ जिल्लामा वडा अधिवेशन गर्ने भनिएको छ । तर, सिन्धुपाल्चोक र सर्लाही जिल्लाको अधिवेशन भने रोकिएको छ ।
कात्तिक २४ गते बसेको सिन्धुपाल्चोक जिल्लाको जिल्ला कार्यसमितिले वडा अधिवेशन कात्तिक ३० मा निर्णय गरेको थियो ।
यता, सर्लाहीमा भने जिल्ला निर्वाचन अधिकृतले शुक्रबार राजनीनामा दिएपछि वडा अधिवेशन अनिश्चित भएको छ ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७