TRENDING
होमपेज
सिंघम-३ ल्याउँदै रोहित शेट्टी, कहिले हुन्छ सार्वजनिक ?


काठमाडौं । रोहित शेट्टी बलिउडमा एक्सन तथा कमेडी फिल्म बनाउनमा चर्चित छन् ।
हालै उनले अक्षय कुमार र कटरिनासँग फिल्म सूर्यवंशी बनाए ।
बक्स अफिसमा यस फिल्मले राम्रै व्यापार गरिरहेको बताइएको छ ।
एक रिपोर्टसका अनुसार शेट्टीले फेरी नयाँ चलचित्र बनाउन लागेका छन् ।
उनले आफ्नो पूरानो साथी अजय देवगनसँग मिलेर सिंघम ३ बनाउने बताइएको छ ।
२०२३ को स्वतन्त्रता दिवसको अवसरमा सिंघम ३ चलचित्र रिलिज गरिने बताइएको छ ।
फिल्मको शुटिङ भइरहेको छ । भारत र पाकिस्तान बीचको सम्बन्धलाई यस फिल्ममा देखाइने बताइएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७