TRENDING
होमपेज
नेपाली कांग्रेस दोलखाका सभापति जुवाको खालबाट पक्राउ


काठमाडौं । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा जुवाको खालबाट पक्राउ परेका छन्।
सभापति लामासहित १८ जनालाई कौडा खेलिरहेको अवस्थामा बौद्धबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं महानगरपालिका–६ बौद्धस्थित नयाँबस्तीमा कौडा खेलिरहेको सूचना महानगरीय प्रहरी वृत्त बौद्धको टोली खटिएको थियो ।
टोलीले छापा मार्दा सभापति लामासहित १८ जना पक्राउ परेका हुन् ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७