TRENDING
होमपेज
रवीन्द्र मिश्र पक्षले हेरफेर गरेको केन्द्रीय कमिटीलाई निर्वाचन आयोगले दियो मान्यता


काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र पक्षले हेरफेर गरेको केन्द्रीय कमिटीलाई मान्यता दिएको छ ।
मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्नुका साथै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । उक्त पार्टीले त्यसानुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो ।
मिश्र पक्षले संघीयता खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रहबारे मिश्रले राखेको प्रस्ताव पारित गरेको छ । उक्त बैठकमा संयोजक मिलन पाण्डे पक्षका केन्द्रीय सदस्य उपस्थित थिएनन् । पछिल्लोपटक मिश्र र पाण्डे पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७