

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था नेपाल (इपान)ले भारतीय बजारमा प्रतिस्पर्धी दरमा पहिलाेपटक नेपालकाे विद्युत बिक्रीकाे अनुमति पाएकाेप्रति खुसी व्यक्त गरेको छ ।
नेपालकाे जलविद्युत भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री गर्न पाउनु स्वागतयोग्य भएकाे इपानले जनाएको छ ।
इपानमा अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालकाे जलविद्युत क्षेत्रलाई व्यवस्थित र मर्यादित तरिकाले विकास र विस्तार गरी बढी जलविद्युत उत्पादन गरी स्वदेश तथा विदेशमा विभिन्न माध्यमबाट बिक्री वितरण गर्न आवश्यक नियम छिटाे निर्माण गर्न आग्रह गरे ।
उनले सबैभन्दा पहिले स्वदेशमा उर्जा खपत गर्नुपर्ने वातावरण बनाउनुपर्ने र निर्यात गर्नुपर्ने बताए ।
कइपानले बुधबार गरेका पत्रकार सम्मेलनमा उनले विद्युत निर्यात गर्ने ढाेका खुलेकाे र अब बंगलादेश नेपालकाे विद्युत लैजाने बाटाे खुलेकाे बताए ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७