TRENDING
होमपेज
‘द भ्वाइस किड्स’ कात्तिक २६ गतेबाट प्रशारणमा आउने


काठमाडौं । गायन प्रतिभा प्रस्तुत गर्ने रियालिटी शो ‘द भ्वाइस किड्स’ कात्तिक २६ गतेबाट प्रशारण हुने भएको छ । शोमा ६ वर्षदेखि १४ बर्षका बालबालिकाले सहभागिता जनाउन पाउने छन् ।
यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टीभी एचडीमा प्रशारण हुनेछ ।
शोको ‘ब्लाइन्ड अडिसन’को छायांकन भैसकेको छ । शो २० भाग प्रशारण हुनेछ । ‘ब्लाइन्ड अडिसन’ पछि ब्याटल राउन्ड प्रशारण हुनेछ । अहिले ब्याटल राउन्टको छायांकन भैरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
शोका निर्देशक लक्ष्मण पौडेलले आफूहरुले बालबालिकाको गायन क्षमतासँगै उनीहरुका विभिन्न हाउभाउ र शैलीलाई पनि ध्यान दिएको बताए ।
शोमा राजु लामा, प्रमोद खरेल, मिलन नेवार र प्रविशा अधिकारी कोच छन् ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७