TRENDING
होमपेज
कृषि विकास बैंकका अध्यक्ष निराैलाले दिए राजीनामा


काठमाडौं । कृषि विकास बैंकको अध्यक्षबाट लक्ष्मी प्रपन्न निरौलाले राजीनामा दिएका छन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक निरौला डा. युवराज खतिवडा अर्थमन्त्री हुँदा बैंकको अध्यक्ष नियुक्त भएका थिए ।
कात्तिक १० गतेबाट लागु हुनेगरी राजीनामा दिएको भएपनि १२ गते मात्रै निरौलाको राजीनामा स्वीकृत भएको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७