TRENDING
होमपेज
१० महिनामा एक लाख पर्यटक नेपाल भित्रिए


काठमाडौं । सन् २०२१ को १० महिनाको अवधिमा एक लाख बढी पर्यटक नेपाल आएका छन् ।
अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरीदेखि अक्टुबरसम्मको अवधिमा एक लाख १४८ जना विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यस अवधिमा अक्टुबर महिनामा सबैभन्दा बढी २३ हजार २८४ जना पर्यटक नेपाल आएका छन् । त्यसअघि अप्रिल महिनामा २२ हजार ४५० जना आएका थिए ।
यस अवधिमा भारतबाट सबैभन्दा बढी ४५ हजार ९३९ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि अमेरिकाबाट १५ हजार ५६५ जनाले नेपाल भ्रमण गरेका छन् भने ५ हजार ५५६ चिनियाँ पर्यटक नेपाल आएको तथ्याङ्क छ ।
अर्थ बाणिज्यबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
जेष्ठ २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७