TRENDING
होमपेज
फुलन्देकी आमाले धोका दिँदा बन्द हुँदै ‘मुन्द्रेको कमेडी क्लब’ !


काठमाडौं । कलाकार जितु नेपालको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आउँदो साता अन्तिम एपिसोडसँगै डेढ वर्षको लामो यात्रा समाप्त हुन लागेको सञ्चालक जितु नेपालले जानकारी गराएका छन् ।
उनकाअनुसार सुरुवातदेखि टिममा रहेका कलाकार उमेश राई (फुलन्देकी आमा) खबर नै नगरी अर्को सोमा होस्ट बन्न गएपछि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्न लागिएको हो ।
“टिमको एकजनाले सल्लाह नै नगरी अर्को सोेमा गएपछि बन्द गर्नुपर्ने भएको हो । हुन त सिजन २ पुगिसकेको छ राम्रो नै भइरहेको थियो । तर, एउटै टिममा काम गर्नेहरूले खबरै नगरी यसो गरेपछि केही समय ब्रेक लिन लागेका हौँ,” उनले भनेका छन् ।
अहिले सिजन–२ को ५४औँ एपिसोड पुगिसकेको सो नेपाल टेलिभिजनमा प्रसारण हुँदै आएको छ ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७