TRENDING
होमपेज
४९ सांसदको हस्ताक्षरसहित प्रदेश १ सरकारमा विपक्षी गठबन्धनको दाबी


मोरङ । प्रदेश १ मा नयाँ सरकार गठन गर्न विपक्षी गठबन्धनले दाबी पेस गरेको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पाँच दलीय गठबन्धनले सरकार गठन गर्न सोमबार दाबी पेस गरेको हो ।
प्रदेश प्रमुखले प्रस्ताव आह्वान गरेलगतै गठबन्धनका नेताहरूले प्रदेश प्रमुखको कार्यालय पुगेर दाबी पेस गरेका हुन् । ४९ जना सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेस गरिएको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिए ।
मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्यासीले मंगलबार दिउँसाे १ बजेसम्म संविधानकाे धारा १६८ काे उपधारा २ बमाेजिम सरकारमा दाबी पेस गर्न आह्वान गरेका थिए ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७