TRENDING
होमपेज
कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् ।
सोमबार उनले प्रदेशवासीलाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
अब कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही मुख्यमन्त्री बन्नेछन् ।
शाहीले मुख्यमन्त्रीका रूपमा कर्णाली प्रदेश सरकारको तीन वर्ष ८ महिना १२ दिन नेतृत्व गरे ।
यो अवधिमा आफू नेतृत्वको सरकारले जनताको अभिभावक भएर काम गरेको उनको दाबी छ ।
मुख्य समाचारबाट थप समाचार
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
गणतन्त्रबाट मुलुक अब पछाडि फर्कँदैन – प्रचण्ड
जेष्ठ २८, २०८२
नेपालद्धारा नेदरल्याण्ड्स १६ रनले पराजित
जेष्ठ २८, २०८२
सदनको अवरोध खुलाउने सवालमा विपक्षीहरुको छलफल
जेष्ठ २८, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७