TRENDING
होमपेज
नेपाल लेबनानसँग ४–० ले पराजित


काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा नेपाल लेबनानसँग ४–० ले पराजित भएको छ ।
आइतबार ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल रंगशालामा भएको खेलमा नेपाल लेबनानसँग पराजित भएको हो ।
नेपाल यसअघि इरानसँग ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० ले परासजत भएको थियो ।
नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यसअघि लगातार दुई खेलमा पराजित लेबनानले भने नेपालमाथि जित निकाल्दै सुखद अन्त्य गरेको छ । लेबनान पहिलो खेलमा ताजिकिस्तानसँग १–० तथा दोस्रो खेलमा इरानसँग २–० ले पराजित भएको थियो ।
खेलकुदबाट थप समाचार
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
बैशाख ३१, २०८२
नेपाल र हङकङबीचको खेल वर्षाले रद्ध
बैशाख २६, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७