TRENDING
होमपेज
यी हुन् अमेरिका, बेलायत र भारतका लागि सिफारिस भएका राजदूत


काठमाडौं । सरकारले अमेरिका, बेलायत र भारतको लागि राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन देशमा रिक्त राजदूत नियुक्तिको सिफारिस गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री देवेन्द्र पौडेलले दिएको जानकारी अनुसार भारतको लागि डा. शंकर शर्मा, अमेरिकाको लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई नियुक्तिको लागि सिफारिस गर्ने निर्णय भएको हो ।
डा. शर्मा यसअघि अमेरिकाको लागि राजदूत भइसकेका छन । श्रीधर खत्री परराष्ट्र मामला विज्ञ र राजनीतिशास्त्रको प्राध्यापक हुन् । आचार्य संयुक्त राष्ट्रसंघका पूर्वउपमहासचिव हुन् ।
सरकारले केही समय अघि परराष्ट्र मन्त्रालयका करिअर राजदूत बाहेक सबैलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७