TRENDING
होमपेज
एमालेको स्थायी कमिटी बैठक आज, यस्ता छन् एजेण्डा


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बिहीबार बस्दैछ ।
अपराह्न ४ बजे तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा छलफलका लागि विभिन्न एजेण्डा तय गरिएको छ ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिकालगायतका विषयमा छलफल गर्नेगरी एजेण्डा तय गरिएको बताए ।
यसअघि बसेको स्थायी समिति बैठकले तय गरेको मिति अनुसार नै आजको बैठक बसेको छ । आजको बैठकपछि भोलि केन्द्रीय समिति बैठक बस्नेछ ।
मुख्य समाचारबाट थप समाचार
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
विश्वकप लिग-२ : आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल
जेष्ठ २७, २०८२
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
जेष्ठ २७, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २७, २०८२
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
जेष्ठ २६, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७