TRENDING
होमपेज
बिहे गर्दै कट्रिना र विक्की


मुम्बइ । पछिल्ला दिनमा बलिउड कट्रिना क्याफ र विक्की कौशलको बिहेको खबरले गर्माएको छ ।
केही दिनअघिसम्म यी दुईले अगस्ट १८ मा बिहे गर्ने खबर फैलिएको थियो । सूत्रका अनुसार अब यी दुईजना सम्बन्धलाई अघि बढाउन तयार भएका छन् ।
बलिउड संचारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी गरेको जनाएका छन् । तर, यी दुईले मिडियासँग बिहेबारे केही बोलेका छैनन् ।
सूत्रका अनुसार दुबैजनाले बिहेको तयारी थालेका छन् । बिहेको पहिरनलाई फेसन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेको बताइएको छ ।
पछिल्ला दिनमा दुबैले मनपर्ने फेब्रिक छानिरहेका छन् । कट्रिनाले आफ्नो लागि र सिल्क नम्बर चुनेकी छिन् जुन उनको लेंहगामा प्रयोग हुनेछ । बिहे आगामी नोभेम्बर र डिसेम्बरसम्म हुने भनिएको छ । एजेन्सी
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७