TRENDING
होमपेज
नयाँ भूमिकामा कार्तिक आर्यन


काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन अहिले सबैभन्दा व्यस्त अभिनेतामध्ये एक हुन् ।
कार्तिकको आगामी चलचित्र ‘धमाका’ नोभेम्बर १९ मा रिलिज हुँदैछ । यसैबीच उनले अर्को चलचित्रको छायांकन पनि शुरू गरेका छन् ।
‘धमाका’मा पत्रकारको भूमिका निभाएका कार्तिक अब ‘शहजादा’ बन्नका लागि तयार छन् ।
कार्तिक नयाँ चलचित्रको घोषणा गर्दै इन्स्टाग्राममा एउटा फोटो शेयर गरेका छन्, जसमा उनको अनुहार नदेखाएर पछाडिको भाग देखाइएको छ । तस्वीरमा कार्तिक आफ्नो हातमा एउटा बोर्ड समातेका छन्, जसमा लेखिएको छ ‘शहजादा’ ।
यो चलचित्र अल्ल अर्जूनको तेलुगु चलचित्र अला भइकुन्थापुर्रामुलुको रिमेक हो ।
मनोरञ्जनबाट थप समाचार
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
बैशाख २५, २०८२
चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
बैशाख १०, २०८२
रानीपोखरी अब सबैका लागि खुल्ला
चैत्र ११, २०८१
सर्वनाममा २ दर्जनबढी अन्तराष्ट्रिय नाटकहरु प्रदर्शन
फाल्गुन २१, २०८१
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७