TRENDING
होमपेज
सरकार पूरै अवधि टिक्छ : परराष्ट्रमन्त्री


काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अहिलेको गठबन्धन सरकार संसद्को बाँकी अवधि पूरै टिक्ने बताएका छन् ।
परराष्ट्रमन्त्री खड्काले आइतबार उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित सिद्धिपुरको वीरेन्द्र बजारमा आयोजित नेपाली काँग्रेसको बृहत् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपालको वर्तमान संविधानले मध्यावधिको परिकल्पना नगरेकाले संसद्को बाँकी अवधिसम्म अहिलेकै सरकार रहने बताए ।
मन्त्री खड्काले गठबन्धनमा रहेका राजनीतिक दलको साझा सहमतिका आधारमा सरकार सञ्चालन भइरहेको छ भने।
नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले जब मुलुकमा सङ्कट आइपर्छ, तब सरकारको नेतृत्व काँग्रेसको काँधमा जाने गरेको इतिहास साक्षी भएको बताए । गोरखापत्र दैनिकमा खबर छ ।
राजनीतिबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
जेष्ठ ७, २०८२
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
जेष्ठ ७, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७